दफा २२
विष्फोटक पदार्थको प्रयोग
खनिज कार्यको लागि चाहिने विष्फोटक पदार्थहरु अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारले समय समयमा निर्णय गरेबमोजिमको शर्त तथा प्रचलित कानूनको अधीनमा रही पैठारी, संचय, वसार–पसार र प्रयोग गर्न सक्नेछ ।